अवार्ड सेरेमनीमा एक्ट्रेसेस आर्कषक परिहनहरु लगाएर पुग्ने गर्छन । तर, कयौं हिरोइन्स यस्तो ड्रेस पनि लगाउँछन् कि जसपछि सोसल मिडियामा खुबै भाइरल बन्ने गर्छ । यी हिरोइनहरु मध्येकी एक हुन अमेरिकी अभिनेत्री एन्जेला सराफयान। ३३ बर्षकी एन्जेलाले हालैमा भएको वेनिटी फेयर एण्ड लरियल पेरिस टोस्ट टू यंग हलीवुड अवार्ड सेरेमनीमा यस्तो व्हाइट अफ शोल्डर गाउन लगाएकी थिइन कि दुवै ठाउँबाट उनको बडीको साइड पोर्शन स्पष्ट देखिएको थियो । यस्तो ड्रेसको साथ न त एन्जेलाले ब्रा लगाएकी थिइन न त अन्डरवियर नै । त्यस्तै, सोसल मिडियामा एन्जेलाको यो आउटफिटको अहिले राम्रै मजाक उडाइएको छ ।