फिल्म ‘ह्यारी पोटर’ मा टोमको भूमिका निर्वाह गरेका अभिनेता जिम टावार एक कार दुर्घटनामा घाईते भएका छन् । उनलाई यो दुर्घटनाबाट निकै चोट लागेको छ भने उनको १५ पसलियन समेत टुटेको छ । जिमकी पत्नी लोराले उनको फेसबुक पेजमा लेखिन्, ‘‘म लोरा हुँ । मैले उहाँको परिवारलाई सूचित गरिसकिएको छु । जिमले मलाई भन्नु भयो कि तपाईहरुलाई बताइदिउँ कि हिजो उहाँ कार दुर्घटनामा पर्नु भयो ।’’
लोराले भनिन्, ‘‘अहिलेसम्म उहाँलाई दुई पटक रगत चढाइसकिएको छ र उनको पहिलो सर्जरी हुँदैछ । यो सत्य हो, न यो कुनै फिल्मको घट्ना नै हो । कृपया उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुस् ।’’