एक दशक भन्दा पनि बढी समय भइसकेको छ आमिर खान र किरण रावले एकअर्कासँग सम्बन्धको गाँठो कसेको पनि । साल २०१५ मा यी एक सम्बन्धमा बाँधिएका थिए तर के तपाईहरु यो जान्नु हुन्छ कि यी दुईको प्रेम सम्बन्ध कहाँबाट सुरु भएको थियो ? हिजो १४ मार्चबाट आमिर खान ५२ बर्षका भएका छन् र उनको लभस्टोरीको बारेमा केही याद मिडियाको माझ शेयर गरेका छन् आमिरका एक क्लोज फ्रेण्ड आमिन हैजीले । आमिन पेशाले एक एक्टर र राइटर हुन । आमिन बताए कि फिल्म ‘लगान’ को शूटिंगको दौरान असिस्टेन्ट डायरेक्टर बनेर किरण यो फिल्ममा जोडिएकी थिइन । यही फिल्मको छायाँकन सेटबाट उनीहरु नजिक भएका हुन । यो फिल्मपछि ‘और दिल चाहता है’ को शूटिंगको पछि उनीहरु प्रेममा परेका हुन ।