Buzznet को सर्वेले प्रियंका चोपडा दुनियाँकी सबैभन्दा दोस्रो मोस्ट ब्यूटीफुल वुमन बताएको छ, जबकी लिस्टको टपमा पप मोडल बियोन्स छिन् । ३४ बर्षकी प्रियंकाले ट्विटरबाट यसको खुसी साटेकी छिन् र लेखेकी छिन्, Thank u @BUZZNET and all who voted. @Beyonce is my number 1 too!!
अमेरिकन टिभी शो ‘क्वांटिको’ को कारण पपुलारिटी कमाएकी प्रियंका चाँडै फिल्म ‘बेवाच’ बाट हलीउडमा डेब्यू गर्दैछिन् ।
बियोन्से(प्रियंकापछि तेस्रो नम्बरमा मोडल ट्रेलर हिल छिन् । जबकि चौथो नम्बरमा ब्यूटी एण्ड द बीस्ट फेम एक्ट्रेस एमा वाटसन र पाँचौ नम्बरमा फिफ्टी शेड्स डार्करकी एक्ट्रेस डकोटा जोनसन छिन् । त्यस्तै, एन्जलिना जोली लिस्ट ८ औं जोजिशनमा छिन् ।