बलिउड अभिनेत्री काजोल मुखर्जीको जन्म सन् १९७४, अगस्ट ५ मा भएको थियो । उनको पिता सोमु मुखर्जी पनि फिल्म निर्देशक तथा निर्माता रहेका थिए । आमा तनुजा भने अभिनेत्री रहेकी थिइन् । काजलले आफ्नो पढाइ जोसेफ कोभेन्ट बोडिङ स्कुलमा गरेकी हुन् ।
बलिउडमा लामो समय काम गरेकी काजोलले सन् १९९९, फ्रेवअरी २४ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी थिइन् । उनका दुई सन्तान रहेका छन् । काजलले सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट बलीउडमा आफ्नो पाइला अगाडी बढाएकी हुन । पहिलो कमर्शियल फिल्मको सफलता भने उनलाई १९९३ मा मिलेको थियो । उनीसँग नेटवर्थ १५ मिलियन डलर सम्पत्ति रहेको छ । एउटा फिल्म खेलेको उनी ४ देखि ५ करोडसम्म लिने गर्छिन् । मुम्बई स्थिति जुहुमा उनको घर रहेको छ । मुम्बईमा उनका अन्य धेरै सम्पत्तिहरु पनि रहेका छन् ।
कार
-बिएमडब्लु जेड ४– ७४ लाख भारतीय रुपैयाँ
-मासेराटी क्वाट्रोपोर्टे–२.२० करोड