काठमाडौं | नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेको सर्वाधिक चर्चामा रहेकी नायिका हुन्। उनलाई नेपाली फिल्म क्षेत्रको नम्बर एक नायिकाको रुपमा हेर्ने गरिन्छ। नेपाली फिल्मको सर्वाधिक मंहगो नायिकाको रुपमा पनि उनलाई हेर्ने गरिन्छ।
नायिका साम्राज्ञी सामाजिक संजालमा एकदमै सकृय देखिन्छिन्। आफ्नो हरेक क्रियाकलापहरु सामाजिक संजालमा पोस्ट गरिरहेकी हुन्छिन्। यस्तैमा उनले हिजो आफ्नो अफिसियल फेसबुकमा लाफिङ खाइरहेको फोटो पोस्ट गरेकी छिन्। उनले फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘यो लाफिङ हो’।
हेर्नुहोस् फोटो :