विश्व चर्चित गायिका रीहाना रातो पहिरन निकै मन पराउँछिन् । उनलाई रातो गाउन विशेष मन पनि पर्छ । त्यस्तै केही दिन अगाडी न्यूर्याकको सडकमा रीहानाले लगाएको रातो गाउन अझ विशेष थियो । २८ बर्षकी यी विश्व चर्चित गायिकाको क्लिभेज स्पष्ट देखिने गरि तयार पारिएको रातो गाउनले उनलाई अझ आकर्षक देखाएको थियो । गाउनसँग मिल्ने रातो रंगको लिपिष्टिकमा उनी झनै सुन्दर देखिएकी थिइन् ।