पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मे १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो ।
उनको वास्तविक नाम करनजित कौर बोहरा हो । एडल्ट करिअर रोजेपछि उनले आफ्नो नाम सन्नी राखेकी हुन् । चाडै उनीमाथि बनेको डकुमेन्ट्री रिलिन हुने तयारीमा छ, जो उनको जीवनमा कयौ राजहरु एजागर गर्नेछ ।
सन्नी लियोन अलावा भारतीय मूलकी अन्य कयौं पोर्न स्टार एडल्ट उधोगमा भेटिन्छन् । तिनीहरु मध्ये कयौंले यो उधोगलाई वाइवाइ गरिसकेकी छिन् ।
२. प्रिया अन्जली राय
प्रिया अन्जली रायको जन्म दिल्लीमा भएको हो । उनले कयौ पोर्न फिल्ममा काम गरिन् । सन् २००७ मा २९ वर्षको उमेरमा उनले यो उधोगमा प्रवेश गरेकी थिइन । सन् २०१३ मा उनले यसलाई छाड्ने घोषणा गरिन् ।
जुन २०१३ मा उनले यो पनि घोषणा गरिन कि उनी कुनै ब्यापारीसँग विवाह गर्दैछिन्, जो एडल्ट उधोगसँग जोडिएका छैनन् ।
३. सहारा नाइट
सहारा नाइटको वास्तविक नाम सइदा बोराजी हो । सन् २००४ मा उनले एडल्ट उधोगमा डेब्यु गरेकी थिइन । उनले कयौं हार्डकोर पोर्न मुभीमा काम गरेकी छिन् ।
उनले ‘गेम अफ थ्रोन्स’ नामक अमेरिकी शोमा यौनकर्मीको भूमिका निभाएकी थिइन । सहारा गुजराती परिवारसँग सम्बन्धित हुन् । उनलाई पहिलो मुश्लिम पोर्न स्टारको टाइटल समेत मिलिसकेको छ । भनिन्छ, कयौं धम्कीहरुका बाबजुद पनि उनले मुश्लिम धर्म छोडेकी छैनन् ।
४. जेड ज्वेल
हैदरावादमा जन्मेकी जेड ज्वेल जीवनको सुरुवाती ८ वर्ष भारतमा रहिन् । त्यसपछि उनी इङल्याण्ड गइन र पछि अमेरिकामा सेटल भइन् ।
एक पटक जेडले भनेकी थिइन, २० वर्षको उमेरसम्म उनले किस पनि गरेकी थिइनन् । सन् १९९७ मा २१ वर्षका उमेरमा उनले पोर्न उधोगमा पाइला राखेकी थिइन । यसभन्दा पहिले उनी मेडिकल फिल्डमा काम गर्थिन ।
५. अन्जली कारा
३४ वर्षीया अन्जलीको जन्म भारतमा भएको हो । तर, अहिले उनी बेलायतमा बस्दैं आएकी छन् ।
उनले सन् २००३ मा पोर्न स्टारका रुपमा करिअर सुरु गरेकी थिइन र उनले सन् २००७ सम्म त्यसैमा काम गरिन् । अक्टोबर सन् २०१२ मा उनको पहिलो फिल्म ‘रेडियो इरोटिका’ रिलिज भएको थियो ।
६. रेशमा
रेशमा खासगरी मलयालम फिल्मकी पोर्न क्वीनका रुपमा चिनिन्छिन् । मलयालम फिल्म ‘शकीला’ पछि उनको लोकप्रियता ह्वातै बढेको हो ।
उनी यौनकर्मीको आरोपमा गिरफ्तार समेत परिसकेकी छिन् । एक पटक उनले भनेकी थिइन कि सबै लुकी लुकी हाम्रा फिल्ममा मनोरन्जन गर्छन् र सार्वजनिक रुपमा भने अपमान ।
७. नाडिया नाइस
इन्टरनेटमा उपलब्ध जानकारीकाअनुसार नाडिया भारतीय मुलकी ब्रिटिस पोर्न स्टार हुन् । उनकी आमा आधा भारतीय र आधार ब्रिटिस मूलकी भएको बताइन्छ । यसकारण उनलाई हाफ इण्डियन पोर्न स्टार मानिन्छ ।
८. ली जे
ली जे भारतीय मूलकी पोर्न स्टार हुन् । उनको जन्म बेलायतमा भएको थियो । इण्डिय लुकका कारण उनी पोर्न उधोगमा निकै लोकप्रिय छन् ।
९. डेस्टिनी डेभिल
डेस्टिनी डेभिल भारतकी पपुलर पोर्न स्टारमा गनिन्छिन् । उनको जन्म बेलायत भएको थियो । तर, उनी भारतीय मूलकी हुन् । सुन्दर भारतीय लुकका कारण उनलाई मानिसहरु निकै मन पराउँछन् ।
१०. एरिना मिस्त्री
एरिना मिस्त्री भारतीय मुलकी ब्रिटिस पोर्न स्टार हुन् । सन् २००६ मा उनले पोर्न उधोगमा पाइला राखेकी थिइन । रिपोर्टहरुअनुसार सन् २०१० मा उनले यो उधोग छाडने फैसला गरेकी थिइन ।
११. आशा कुमारा
आशा कुमारा २१ वर्षीया भारतीय पोर्न स्टार हुन् । उनी गोवासँग जोडिएकी छन् । इन्टरनेटमा उनले आफ्नो पोर्न भिडियोका कारण निकै प्रशंशा बटुलेकी छिन् ।
१२. गया पटेल
भारतमा जन्मिएकी गयाले सन् २००७ मा पोर्न उधोगमा कदम राखेकी थिइन । उनको वास्तविक नाम शेरान गायत्री पन्चम हो । सन् २००९ मा उनले पोर्न उधोग छाडिसकेकी छिन् । उनी अहिले पतिसँग क्यानडामा बस्दैं आएकी छिन् ।