पेरिसमा भएको किडनेपिंगको घटनापछि रियलिटी स्टार किम कार्दशियन हालैमा किम लस एन्जिलिसमा देखिएकी थिइन् । सुत्रका अनुसार किम त्यस बेला यति डिस्टर्ब थिइन् कि उनले सबैसँग दूरी बनाएकी थिइन् । तर अहिले उनी ठीक छिन् र उनले केही फेमिली फ्रेन्डस्को साथमा आइसक्रीम पार्लरमा स्पोट गरेकी छिन् । त्यस दौरान किम बिना मेकअप थिइन् । उनले मात्र लिप ग्लास लगाएकी थिइन् । किम मात्र पहिलो होइन् केही सेलेब्स बिना मेकअप क्यामेरामा कैद भइसकेका छन् ।
तीन हफ्ते पहिला पेरिसको एक होटलमा किमको साथ लुटपाट भएको थियो । त्यस लुटपाटमा २० क्यारेक्टको दुर्लभ एमरल्ड कट डायमण्डको औंठीसहित ७४ करोड रुपैयाँका ज्वेलरी चोरी भएको थियो । रिंगको मुल्य २६ करोड रहेको छ । त्यसपछि किम कुनै पनि कार्यक्रममा देखिएकी थिइनन् ।