हलीउड एक्ट्रे्स एमा स्टोनको जन्म ६ नोभेम्बर, १९८८ मा भएको थियो । एमाले आफ्नो फिल्म करियरको सुरुवात २००७ मा रिलिज भएको चलचित्र ‘सुपरबैड’ बाट गरेकी थिइन् । एक्टिंगको अलावा उनी मोडलिंग पनि गर्छिन ।
एमाले क्रेजी स्टुशपिड लव, द रकर, पेपर मैन, द हेल्प, द क्रूड, जबीलैंड, घोस्ट अफ गर्लफ्रेन्ड पास्ट, अमेजिंग स्पा इडर मैन, द हाउस बनी सहित दुई दर्जन बढी चलचित्रमा काम गरेकी छिन् ।
उनले डव्लू म्यागजीनको कभर पेजको लागी सेमी न्यूसड फोटोशूट गरेकी थिइन्, जसको कारण उनी निकै चर्चामा आएकी थिइन् । उनले कयौं फेशन शोको लागी र्याम्प वक पनि गरेकी छिन् ।