टिभी शो ‘कमेडी नाइट्स विद कपिल’ मा ‘दादी’ को भुमका निर्वाहा गर्ने कमेडियन अली असगर, अहिले ‘द कपिल शर्मा शो’ मा ‘नानी’ बनेर दर्शकहरुलाई हँसाइरहेका छन् । अन द स्पोट कमेडीको लागी चर्चित मानिने अली कमेडी सर्कसको पहिलो सीजनको विजेता समेत हुन् । यसपछि उनले कमेडी सर्कसको तानसेनु (२०११) जितेका थिए, जसमा कपिल शर्मा उनका पार्टनर थिए । यसको अलवा उनले सीरियल्स र बलीउड फिल्ममा पनि काम गरेका छन् ।
रियल लाइफमा ५० बर्षिय अली असगर विवाहित हुन् । उनको विवाह २००५ मा भएको थियो । अलीकी पत्नीको नाम सिद्दीका असगर हो । अलीको दुई बच्चा समेत छन् । उनले आफ्नी छोराको नाम नुयान र छोरीको नाम अदा राखेका छन् । बताइएको छ कि उनी शूटिंगपछि परिवारसँग नै बढी समय विताउने गछन ।