रियलिटी स्टार र मोडल काइली जेनर आफ्नो बोल्ड र सेक्सी लुकका कारण बेला बखतमा चर्चामा आइरहेकी हुन्छिन् । उनी फेरी एक पटक चर्चामा आउनुको कारण हो उनको न्यूड फोटोशुट । तपाईहरुलाई बताइदिउँ कि काइलीको यि न्यूड फोटोज सोशल साइटमा अहिले खुबै भाइरल बनिरहेको छ ।
तपाईहरु यि तस्बिरमा देख्न सक्नु हुन्छ कि काइली जेनरले आफ्नो शरीरमा सिर्फ पेन्ट लगाएकी छिन् । यो पेन्ट ब्लू कलरको हो । आफ्नो यि फोटोशूटका तस्बिरहरु काइलीले आफ्नो इंस्टामा शेयर गरेकी छिन् । त्यसो त काइलीको इन्स्टाग्राम अकाउन्ट उनका बोल्ड तस्बिरहरुले भरिएको छ ।