सुन्नमा आइरहेको छ कि अब बच्चन परिवार पहिला जसरी नै एकसाथ रहेन । आजकाल बच्चन परिवारमा मन-मुटाव सुरु भएको छ । यो मनमुटावको कारण ऐश्वर्या र अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दा बताइएको छ ।
ग्ल्यामरको दुनियाबाट टाढा रहेकी अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दाले शुक्रवार रात एक इभेन्टमा र्याम्प वर्क गरेकी थिइन् । इभेन्टको दौरान फ्रन्ट रो मा बसेकी अमिताभकी छोरी चेयर अप गर्दै र उनले फोटोज लिँदै गरेको देखिएको थियो ।
इभेन्टमा अमिताभका अलावा जया बच्चन, अभिषेक बच्चन, करण जौहर, सोनाली बेन्द्रे सहित धेरै स्टार्स कलाकारहरु सहभागी थिए । उक्त इभेन्टमा ऐश्वर्या सहभागी भएकी थिइनन् ।
त्यस्तै ऐश्वर्या राय बच्चनको फिल्म ‘एे दिल है मुश्किल’ को स्क्रिनिंग मा परिवारका कुनै पनि सदस्य उपस्थित भएका थिएनन् ।