हलीउड स्टार किम कार्दशियन लामो समयपछि इंस्टाग्राममा फर्किएकी छन् । तर अहिले उनको इंस्टाग्राममा कुनै पनि फोटो राखिएको छैन । हालैमा किमको साथ पेरिसमा लूटपाट भएको थियो । तबदेखी उनले सोशल साइट्सबाट दुरी बढाएकी थिइन् । तबदेखी किम कुनै पनि अवार्ड वा फेमिली फंक्शनमा देखिएकी थिइनन् ।
किमको फ्रेण्ड स्टीफन शेफर्डले किमका केही अनसीन फोटोज शेयर गरेका छन् । यि फोटोज त्यति बेलाका हुन् जति बेला किम फेमिली र फ्रेण्ड्ससँग थाईल्याण्डमा होलिडे एन्जोय गरेकी थिइन् । स्टीफनले ति फोटोहरु आफ्नो इंस्टाग्राम अकाउण्टमा शेयर गरेकी छिन् ।