केही पटक सेलेब्स निकै बोल्ड आउटफिट्स वियर गर्ने गर्छन जस कारणले कहिले काहि उनीहरु लज्जित पनि हुनु पर्ने हुन्छ । धेरै जसो यस्ता घटनाहरु फिल्म फेस्टिभल, अवार्ड्स फंक्शन, फेशन शो र म्यूजिक प्रोग्राम्समा देख्न सकिन्छ । हालैमा यस्ता केही घट्ना लस एन्जिलिसमा आयोजित एक फंक्शनमा देख्न सकिन्थ्यो । बिहिबार अमेरिकी संगीत अवार्डसमा क्रिसी Teigen ले यस्तो ड्रेस लगाएकी पुगेकी थिइन, जुन निकै रिवलिंग थियो ।
ड्रेसमा यति लामो डीप कट थियो कि त्यसमा एक सेफ्टी पीन पनि लगाएको थियो । लाज पचाउनुको पनि हद तब भयो जब उनी त्यहाँ बिना पेन्टीमा देखिइन् र उनको साथ उप्स मूमेन्ट भयो । उप्स मूमेन्टको ति तस्बिरहरु फोटोग्राफरको क्यामेरामा कैद भइहाले । त्यसपछि अहिले क्रिसीका तस्बिहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।