मोडल र एक्ट्रेस एमिली राजतकोवस्कीको फोटोशूटका केही तस्बिरहरु सार्वजनिक भएका छन् । उनले एक म्यागजिनका लागी निकै हट एण्ड बोल्ड फोटोशूट गरेकी छिन् ।
शूटका धेरै फोटोहरु चीयरमा क्लिक गरिएको छ । फोटोमा उनी न्यूड छिन् । केही तस्बिहरुमा उनले लेस अंडरवियर लगाएर देखिएकी छिन् । यसभन्दा अगाडी एमिलीलायइ यस्तो रुपमा देखिएको थिएन ।
बताइदिउँ कि यसभन्दा पहिला उनले हट फोटोशुट गरिसकेकी छिन् तर न्यूड फोटोशुट भने यो पहिलो पटक हो । एमिलीले फोटोशुटका केही तस्बिरहरु इंस्टाग्राम अकाउण्टमा पनि अपलोड गरेकी छिन ।