बलिउडजस्तै दक्षिण भारतमा पनि आइटम गीत नभएको सिनेमा कमै हुन्छ । एक यस्तो समय पनि थियो जब हिरोइनहरु आइटम डान्स गर्नबाट जोगिन खोज्थे ।
आइटम डान्स गर्ने हिरोइनलाई राम्रो नजरले हेरिदैनथ्यो । तर, अहिले समय फेरिएको छ । अहिले सायदै कोही हिरोइन होलिन जो आइटम डान्स गर्न अस्वीकार गर्छिन् ।
कयौं हिरोइनहरु आइटम डान्सकै कारण फिल्ममा आफ्नो राम्रो करिअर देखिरहेका छन् । केही यस्ता हिरोइन पनि छन्, जो आइटम डान्सकै लागि लाखौं करोडौं रुपैयाँ लिन्छन् ।
१. तमन्ना भाटिया
प्रति गीत आइटम डान्स : एक करोड भारतीय रुपैयाँ
२. काजल अग्रवाल
प्रति गीत आइटम डान्स : ५० लाख भारतीय रुपैयाँ
३. अन्जली
प्रति गीत आइटम डान्स : ४५ लाख भारतीय रुपैयाँ
४. श्रुति हसन
प्रति गीत आइटम डान्स : ४० लाख भारतीय रुपैयाँ
५. चार्मी
प्रति गीत आइटम डान्स : ४० लाख भारतीय रुपैयाँ
६. पार्वती मेल्टन
प्रति गीत आइटम डान्स : ३५ लाख भारतीय रुपैयाँ
७. हमसा नन्दिनी
प्रति गीत आइटम डान्स : २५ लाख भारतीय रुपैयाँ
८. मुमैथ खान
प्रति गीत आइटम डान्स : २५ लाख भारतीय रुपैयाँ