‘साथिया साथ निभाना’ की एक्ट्रेस देवोलिना भट्टाचार्जीले आफ्नो पहिचान छोटो पर्दामा ‘संस्कारी गोपी बहू’ को नामबाट बनाएकी छिन् । ‘साथिया साथ निभाना’ बाट सर्वाधिक चर्चामा रहेकी ‘संस्कारी गोपी बहू’ हालैमा निकै बोल्ड अवतारमा देखिएकी छिन् ।
वास्तबमा, देवोलिना अहिले मलेशियामा छिन् र एकपछि अर्को गर्दै बोल्ड फोटोग्राफ्स सोशल मीडियामा उनी शेयर गरिरहेकी छिन् । उनी त्यहाँ टैली कैलेन्डर २०१७ को फोटोशूटको शिलशिलामा पुगेकी थिइन । देवोलिनाका फ्यानहरु अहिले यस कारण हैरान छन् किनकी देवोलिनालाई फ्यानहरुले बोल्ड अवतारमा कमै देखिएकी छिन् ।