‘कुमकुम भाग्य’ फेम शिखा सिंह अहिले आफ्नो श्रीमानसँग केरलमा होलिडे मनाइरहेकी छन् । वेकेशनका केही तस्बिर शिखाले इंस्टाग्राममा पोस्ट गरेकी छिन्, जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन् ।
शिखाले यस बर्ष ३० अप्रिलमा आफ्नो प्रेमी करण शाहसँग विवाह गरेकी थिइन । पेशाले पाइलट रहेका करणसँग शिखा ४ बर्षदेखी रिलेशनसिपमा थिइन ।
‘कुमकुम भाग्य’ मा आलिया मेहराको भुमिका निर्र्वाहा गरिरहेकी शिखाले यस सीरियलका अलवा लेफ्ट राइट लेफ्ट, मेरी डोली तेरे अंगना, न आना इस देश लाडो, फुलवा, ससुराल सिमर का र महाभारत जस्ता शोजहरुमा पनि देखिसकेकी छिन ।