फिल्मी स्टारहरु कुनै अवार्ड कार्यक्रममा सहभागी हुँदा आफ्नो पहिरनको सबैभन्दा बढी ध्यान दिने गर्छन । उनीहरु प्रख्यात डिजाइनरले तयार पारेका ड्रेस लगाएर अवार्ड कार्यक्रममा सहभागी हुन्छन् । साधारण पोशाक त तपाईहरुले देख्नु भएको होला तर के तपाईले कहिले यस्तो ड्रेस पनि देख्नु भएको छ, जुन हेरेर तपाईको आँखा खुल्लाको खुल्ला नै भएको होस् । यस्ता कपडाहरुको विषयमा अजीब गरीब भन्नु पनि गलत हुँदैन । यि तस्बिरहरुमा देखेर तपाई पनि एकपटक सोच्न विवश बन्नुहुनछ । हेर्नुस् कस्ता ड्रेसेस लगाएर पुग्छन् अभिनेत्रीहरु :