हालैमा हलीउड एक्टर क्रिस प्रैटले एक चकित बनाउने बयान दिएका छन् । एक फेमस वेबसाइटको खबरका अनुसार टिभी शोको दौरान जब क्रिस प्रैटसँग अजीब ठाउँमा सेक्सलाई लिएर प्रश्न सोधियो तब उनले भने -‘एकपटक मैले प्लेनको बाथरुममा सेक्स गरेको थिए ।’ क्रिसले ठट्यौली भाषामा भने -‘त्यस दौरान म चमगादड जसरी बाथरूमको छतमा लडिरहेको थिएँ ।’
शोको दौरान जब यो प्रश्न एक्ट्रेस जेनिफर लारेन्ससँग सोधियो तब उनले स्पष्ट रुपमा जबाफ दिइन । जेनिफरले भनिन्, ‘मैले यसको कुनै काम गरेको छैन ।’ जेनिफरले कुनै ठाउँको नाम बताउन पनि चाहिनन् ।