‘बिग बोस’ बाट बाहिरिएसँगै अहिले प्रियंका जग्गाको विषयमा विभिन्न खबरहरु बाहिर आइरहेका छन् । शनिवार उनका भाई समीर जग्गाले सोशल मिडियामा दिदी प्रियंका प्रेग्नेन्ट रहेको संकेत गर्दै हालै एक लीडिंग वेबसाइटलाई अन्तर्वार्ता दिने क्रममा भने, “उनको मिसकैरेज भएको थियो, उनी विरामी थिइन त्यसैले शोबाट बाहिर आएकी हुन ।”
समीर जग्गाले बताएकी कि मिसकैरेजको कारण नै ‘बिग बोस’ को घरमा गायनकोलोजिस्टलाई बोलाइएको थियो । यो सत्य हो कि जब लास्ट वीकमा प्रियंकाको दोस्रो कन्टेस्टेन्ट्ससँग झगडा भएको थियो, तब प्रियंकाले चिच्चाएर भनिन् कि उनलाई ब्लीडिंग भइरहेको छ ।
 समीरले भने कि प्रियंकाले आफु स्वास्थ नरहेको कुरा बिग बोसलाई जानकारी दिएकी थिइन । तर, बिग बोसका मेकर्सले यो चाहेका थिए कि उनी सलमानको बर्थडेमा स्पेशल परफर्मेन्स गरोस् । समीरले भने कि प्रियंकाले ब्लीडिंगको कारण डान्स गर्नका लागि इन्कार गरेकी थिइन । उनका अनुसार, प्रियंका टास्क गर्ने कन्डीशनमा थिइनन्, तर पनि उनलाई डान्स गर्न भनिएको थियो । उनले यो पनि भनेकी थिइन कि ‘बिग बोस’ को घर निकै फोहोरी ठाउँ हो, पूरा घरमा मुसा घुम्छ । प्रियंकाले यसलाई लिएर विरोध पनि गरेकी थिइन ।