लेडी गागालाई हलीउडमा चर्चित एक्ट्रेस र सिंगरको रुपमा चिन्ने गरिन्छ । सन् २००८ देखी लगातार उनी म्यूजिक भिडियोज र फिल्ममा आवाज मिसाइरहेकी छिन । उनलाई स्टेज शोज र अवार्ड्स फंक्शंसमा परफर्मेन्सको लागि पनि चिन्ने गरिन्छ । कमै व्यक्ति यो जान्दछन् कि लेडी गागाको नाममा १२ गिनीज वर्ल्ड रेकर्ड्स दर्ता छन् । तर, सत्यता यो पनि छ कि उनी आफ्नो कन्ट्रोवर्शियल इमेजका कारण बढी जसो चर्चा र विवादमा पनि तानिरहेकी हुन्छिन् ।
जब ब्रामा राइफल लगाएर सबैलाई चकित बनाइन
सन् २०१३ मा क्यानडाको वैंकोवरमा एक कन्सर्टको दौरान लेडी गागाले निकै कन्ट्रोवरसी बटुलेकी थिइन । उनले स्टेजमा यस्तो ब्रा लगाएर देखिएकी थिइन, जसमा प्लास्टिकको दुई राइफल्स लगाएकी थिइन । गागा यो मोमेन्ट्सबाट निकै आलाचित भएकी थिइन ।