फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।
यीमध्ये ब्रम्हानन्दम सबैभन्दाचिनिएको अनुहार हो । अहिलेसम्म १ हजार भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले प्रतिदिन ३ लाख भारतिय रुपैयाँ चार्ज गर्छन् ।
बम्हानन्दमबाहेक साउथमा अन्य धेरै कमेडियनहरु छन् जसले राम्रो पारिश्रमिक लिने गरेका छन् । यस्ता छ साउथका लोकप्रिय कमेडियनको पारिश्रमिक रेट
१. ब्रम्हानन्दम
अहिले सम्म १००० भन्दा बढी फिल्ममा काम गरिसकेका ब्रम्हानन्दमले प्रतिदिन ३ लाखभारु पारिश्रमिक लिने गरेका छन् ।
२. अलीबाशा
साउथका अर्का लोकप्रिय कमेडियन अलीबाशाले प्रतिदिन २ लाख रुपैंया चार्ज गर्छन् ।
३. सप्तागिरी
खास नाम बैंकट प्रभु प्रसाद रहेका सप्तगिरीले प्रतिदिन डेढ लाखभारु पारिश्रमिकलिने गरेका छन् । उनलाई साउथकामिनीब्रम्हानन्दमपनि भनिन्छ ।
४. पोसानी कृष्णा
पोसानी कृष्णा मुरलीअभिनेताको साथमा लेखक र निर्देशकपनिहुन् । उनले १५० भन्दा बढि फिल्मपनि लेखेका छन् । उनले साउथफिल्ममाकमेडियनको रोल गरेबापतप्रतिदिन डेढ लाखभारु लिन्छन् ।
५. रघु बाबु
तेलगु फिल्मका चिर-परिचित कमेडियन रघु बाबुले प्रतिदिन एक लाखभारु पारिश्रमिक लिन्छन् ।
६. थगुबोथु रमेश
थगुबोथुको असलीनाम रमेश रामिल्लाहो तर उनलाई धेरैले उनको फिल्मीनामले चिन्छन् । उनले धेरै जसो फिल्ममा जड्ँयाहाको रोलमाकाम गर्छन् । उनले पनि एक दिनको एक लाखभारु पारिश्रमिक लिन्छन् ।
७. कृष्णा
कृष्णाको असली नाम पापाराव चौधरी हो । उनले पनि ३ सयपचास भन्दा बढि फिल्ममाअभिनयगरिसकेका छन् । उनले पनि एक दिनको एक लाखभारु पारिश्रमिक लिन्छन् ।
८. भेनेल्लाकिशोर
वास्तविक नाम बोकल्ला किशोर कुमार भएकाउनले एक दिनको ५० हजार भारु लिने गरेका छन् ।
९. श्रीनिवास रेड्डी
तेलगु कमेडियन श्रीनिवास रेड्डीले दिनको ५० हजार पारिश्रमिकलिने गरेका छन् ।