त्यसो त बलीउडमा कयौ कमेडियन आए तर जोनी लिभरको कुरा नै अर्को छ । तपाईहरुले यो कुरा सुनेर सायद पत्याउन नसक्नु होला कि आन्ध्र प्रदेशको एक तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका जोनीले मात्र ७ कक्षा पास गरेका छन् । श्रीमती सुजाता, छोरी जिमी र छोरा जैसीको साथमा उनी अधेरी (वेस्ट), मुम्बई स्थित आफ्नो 3BHK अपार्टमेन्टमा रहँदै आएका छन् ।
बताइदिउँ कि मुम्बईमा जोनीको अरु पनि घर छ । तर, यो फल्याटमा उनको खास लगाब छ । उनले सो फ्ल्याट सन् १९९० मा किनेका थिए । उनले फिल्म अभिनयबाट एकएक पैसा बचाएर किनेको फ्ल्याट भएकाले छाड्न नसकेको बताइन्छ । आफ्नो मिहिनेतको कमाइ परेकाले सो फ्ल्याट प्यारो लाग्ने जोनी बताउँछन् ।