अमेरिकन सिंगर बेयोन्स नोल्सले आफ्नो बेबी बम्पको तश्वीर सोशल मीडियामा शेयर गरेपछि अहिले उनको प्रेग्नेन्सीको खबरले दुनियाँमा खुसी छाएको छ । हालैमा बेयोन्सपछि अर्की अमेरिकन सिंगर एवं अभिनेत्री निकी मिनाजले पनि आफ्नो बेबी बम्पको तश्वीर इंस्टाग्राममा शेयर गरेकी छिन् । तपाईहरुलाई बताइदिउँ कि निकीले आफ्नो साथी बेयोन्सको जसरी नै सोशल मीडियाबाट यो तश्वीर शेयर गरेकी हुन । निकीले क्याप्सनमा लेखेकी छिन्, “म यो खबर शेयर गर्नका लागि निकै आतु थिए, तर,”
उनको यो तश्वीर सही हो वा गलत त्यो भने अहिलेसम्म आधिकारीक जानकारी प्राप्त भएको छैन तर यो तश्वीर आएपछि निकी पनि आफ्नो साथी बेयोन्सको जसरी नै चर्चामा छिन् ।