हलीउड सिंगर लेडी गागा चर्चामा रहन मन पराउँछिन् । हालैमा भएको अमेरिकी चुनावमा उनले हिलेरी क्लिन्टनको पक्षमा भोट गर्न अपिल गरेकी थिइन तर चुनाव ट्रम्पले जिते । एक म्यूजिक इवेन्टमा गागाले आफ्नो गीतबाट ट्रम्पलाई निशानामा राखिन् । आफ्नो सुपर बाउल पर्फर्मेन्समा गागाको अवतारले मान्छेहरुको ध्यान खिचेको थियो । गागाले त्यहाँ जोरदार ईन्ट्री गरिन् र जहाँ यो कन्सर्ट भएको थियो त्यसको छतबाट उनले हाम्फालिन् । सुपर बाउल परफरमेन्सका लागि उनले खास तयारी समेत गरेकी थिइन ।