सेलिब्रेटीको पपुपुलारिटी कहिले काहिँ उनीहरु आफैका लागि घातक सावित भइराखेको हुन्छ । यस्तो केही बलीउड एक्ट्रेसेससँग पनि भएको छ । फोटोसपको सहायतामा केही व्यक्तिहरु उनीहरुको छवि धमिल्याउने पनि कोशिश गरिरहेका हुन्छन् । यसका धेरै उदारहणहरु तपाईहरुले इन्टरनेटमा भेट्न सक्नु हुन्छ ।
करीना कपूरदेखी कैटरीना कैफ र ऐश्वर्या रायसम्मका यस्ता तश्वीरहरु इन्टरनेटमा भेटिन्छ, जसलाई फोटोसप र अन्य सफ्टवेयर्सबाट बनाइने गरिन्छ । यो प्याकेजमा हेर्नूस् बलीउड एक्ट्रेसका केही यस्ता तश्वीरहरु, जुन प्राय इन्टरनेटमा भेटिने गरिन्छ ।