टिभी सिरियल ‘नागिन’ मा श्रेषाको भूमिका प्ले गरिरहेकी अदा खान आफ्नो न्यू फोटोसुटलाई लिएर निकै लाइमलाइटमा छिन् । हालैमा अदाले आफ्नो न्यू फोटोसुटका केही तश्वीरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन्, जसमा निकै निकै स्टनिंग लुकमा देखिएकी छन् । अदा ‘नागिन’ का अलवा ‘पालमपुर एक्सप्रेस’, ‘बहनें’, ‘अमृत मंथन’, ‘ये है आशिकी’, ‘सावधान इंडिया’, ‘क्राइम पेट्रोल’, ‘पिया बसंती’, ‘झलक दिखला जा रिलोडेड’, ‘परदेस में है मेरा दिल’ जस्तो टिभी सिरियलमा देखिसकेकी छिन् ।