बलिउड अभिनेता रणवीर सिंह सधै नै विन्दास अवतारमा देखिन्छन् । उनको यहि विन्दास अवतारलाई नै उनका फ्यानहरुले धेरै रुचाएको पाइन्छ ।
तर, कहिलेकाही फ्यानकै कारणले कलाकार समस्यामा पर्ने गर्छन् । रणवीर पनि यस्तै एउटा समस्यामा परेका थिए । चेन्जिङ रुममा बसेर जतिबेला रणवीर न्यूड अवस्थामा आफ्नो कपाल बनाइरहेका थिए, एकजना फ्यानले उनको भिडियो खिचे ।
फ्यानले उनको न्यूड शरीरको भिडियो खिचेपछि रणवीर कराए । उनका फ्यान त्यहाँबाट भागे । रणवीर, न्यूड अवस्थामा नै फ्यानको पछि लागे र उनको हात समाए । उनले, ती फ्यानको मोबाइलबाट भिडियो हटाए ।
रणवीरले यस्तो समस्याले कहिलेकाही हैरान हुने बताएका छन् ।