हालैमा अमेरिकी गायक जस्टिन बीबरका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । तस्बिरमा जस्टिन आफ्नी गर्लफ्रेण्ड सोफिया रिचीसँग चुम्बन गर्दै गरेको देखिएका छन् । तपाई हेर्न सक्नु हुन्छ कि कसरी जस्टिनले सोफियालाई काखमा राखेर चुम्बन गरिरहेका छन् । तपाईहरुलाई बताइदिउँ कि जसरी अहिले जस्टिन गर्लफ्रेण्ड सोफियाको साथ आपत्ति अबस्थामा देखिएका छन् यसभन्दा अगाडी पूर्व गर्लफ्रेण्ड सेलिनासँग पनि गरिसकेका छन् । उक्त तस्बिरहरु जस्टिनका केही फ्यानहरुले ट्विटरमा शेयर गरेका छन्, जुन अहिले निकै चाँडो भाइरल बनिरहेको छ ।