बलीका चर्चीत नायक रनवीर सिंहले आफ्नो सेक्स लाइफबारे अचम्म लाग्दा रहस्यहरु खोलेका छन् । ‘बाजीरायो मस्तानी’ बाट राष्ट्रिय पुरस्कार समेत हात पारेका रणवीर सिंहले १२ वर्षको उमेरमा कण्डोमको प्रयोग गरेको उनले बताएका छन् । जिक्यु म्यागाजिनलाई अन्तवार्ता दिनेक्रममा उनले यस कुराको खुलासा गरेका हुन् । बलीउडमा कण्डमको विज्ञापन गर्न नचाहने बलीउड स्टारहरुलाई उनले चुनौती दिँदै कण्डमको विज्ञापन गरेका थिए ।
कण्डमको विज्ञापन गर्ने क्रममा उनले भनेका थिए,‘मलाई सबैभन्दा मनपर्ने कण्डम डुरेक्स हो । मैले पहिलो पटक प्रयोग गरेको कण्डम पनि यही हो ।’ रणवीरले आफु १२ वर्षको हुदाँ आफुभन्दा २ वर्ष जेठी केटीसँग सेक्स गरेको समेत बताएका छन् ।
पछिल्लो समय दिपिका पादुकोणसँग रोमान्स गरिरहेका रणवीर बलीउडका व्यस्त नायकमा गनिन्छन् ।