बलिउडका किङ् खानले एक फिल्ममा अन्तरंग दृश्यमा नसोचेको दृश्यहरू दिएका छन्। यस्ता दृश्य उनले सन् १९९३ मा रिलिज भएको ‘माया मेमसाब’ नामक फिल्मका लागि दिएका थिए। फिल्ममा उनले फिल्मकी अभिनेत्री दीपा शाहीसँग हट दृश्य दिएका छण्। सोका लागि उनी फिल्मी पर्दामा पूर्णरूपमा नग्न भएका थिए। फिल्ममा रहेका अन्तरंग दृश्यले त्यतिबेला ठूले हलचल र विवाद निम्त्याएको थियो। सो समयमा शाहरूख बलिउडमा संघर्षरतः रहेकाले फिल्म खेल्नकै लागि त्यस्ता दृश्य दिएको बताइन्छ। सो फिल्म ‘गस्टेव फ्लौबेर्ट’ को ‘म्याडम बोवेरी’ उपन्यासमा आधारित थियो।