रियालिटी स्टार किम कार्दशियन यस्ती सेलिब्रिटी हुन्, जो हमेशा चर्चामा छाइरहेकी हुन्छिन् । किम कार्दशियन आजबाट ३६ बर्षकी भएकी छिन् । उनको जन्म २१ अक्टूबर, १९८० मा लस एंजिलिसमा भएको थियो ।
किम हमेशा आफ्नो बोल्ड फोटोशूटको कारण चर्चामा हुन्छिन् । कयौं पटक न्यूड फोटोशुट गरेरपनि उनी विवादमा तानिसकेकी छिन् । यस्ता तस्बिरहरु उनका इन्स्टाग्राम अकाउन्टमा अनगिन्ती छन् । उनी हमेशा सोशल नेटवर्किंग साइटमा एक्टिव रहन्छिन् । आज हामी तपाईलाई किमको बच्चाबेला देखी टीनएजका केही तस्बिरहरु देखाउँदैछौं । तपाई देख्न सक्नु हुन्छ कि बच्चामा किम निकै क्यूट देखिन्थिन र टीनएजमा निकै ग्ल्यामरस देखिन्छिन् ।