चर्चित मोडल Iggy Azalea GQ अस्ट्रेलियन मेन अफ द ईयर अवार्ड शोमा निकै बोल्ड अवतारमा देखिएकी थिइन । उनले मात्र ब्रा-लेस ब्ल्याक कोट लगाएकी थिइन । त्यस कारण पनि उनी उप्स मूमेन्टको शिकार भइहालिन । डेलीमेलका अनुसार, उनको तस्बिर ध्यान दिएर हेर्यो भने अरु पनि राज भेटिन्छन् । तस्बिरमा स्पष्ट देखिएको छ कि उनले ब्रेस्ट सर्जरी गरेकी छिन् ।
यो घटनापछि उनी फेशन इन्डस्ट्रीका हरेक व्यक्तिको मुखमा झुण्एिकी छिन् । तपाईलाई बताइदिउँ कि उनलाई बेस्ट वेजाइनाको अवार्ड पनि मिलेको छ ।