हालै हलिउड नायिका केली ब्रुकको न्यूड फोटो लिक भयो । उनको न्युड फोटो लिक भएपछि उनले उक्त फोटोको बारेमा कस्तो प्रतिक्रिया देलिन् भन्ने विषयमा अहिले सबै उत्सुक देखिन्छन् । तर, उनले फोटोप्रति कुनै आक्रमक टिप्पणी गरिनन् । कारण उनी आफैलाई थाहा होला । लगत्तै यी नायिकालाई यहि फोटोले नयाँ चर्चाको शिखरमा पुर्याएको छ । न्यूड फोटो सार्वजनिक भएपछि वैज्ञानिकहरुले उनको शरिर उत्कृष्ठ फिगर भएको टिप्पणी गरेका छन् । वैज्ञानिकहरुले उनको शरिरलाई संसारकै सबैभन्दा परफेक्ट बडी भनिदिएपछि उनको चर्चा एकाएक चुलिएको हो ।
युनिभर्सिटी अफ टेक्ससमा गरिएको एक अनुसन्धानमा केलीको उचाई, तौल र कपालको लम्बाइ र अनुहारको आकारलाई आधार मानिएको थियो । अनुसन्धानका क्रममा उनको सबै अंग, उचाई र मोटाई पनि उत्कृष्ट पाइएको वैज्ञनिकहरुको दावी छ । अनुशन्धानकर्ताहरुका अनुसार केलीको शरिरले धेरै युवालाई आकर्षित गर्छ । ३२ वर्षिया केलीले हालसम्म कुनै अंग पनि प्लाष्टिक सर्जरी नगरेको बताइएको छ । उनको शरीर पुरै स्वस्थ र ओठ को मुस्कान पनि प्राकृतिक रहेकाले पनि उनको बडी पर्फेक्ट रहेको वैज्ञानिकहरुले बताएका हुन् । केलीको फिगर ३९–२५–३६ रहेको छ भने उचाई ५.५ फुट रहेको छ ।