बलीउडमा मात्र होइन अन्य क्षेत्रमा पनि केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।
१. धनुष
अभिनेता धनुषले कक्षा १० सम्मको पढाइ गरेका छन् । धुनषले ‘आरसी उच्च माध्यामिक स्कुल’ र ‘गवर्नमेन्ट हाइएर सेकण्डरी’ स्कुलबाट आफ्नो १० कक्षासम्मको पढाइ पुरा गरेका हुन् । यस पश्चात उनी नाम परिवर्तन गर्दै फिल्मी दुनियाँमा प्रवेश गरेका थिए ।
२. अल्लु अर्जुन
क्वालिफिकेशनः बिबिए (एमएसआर कलेज, हैदराबाद)
दक्षिण भारतीय फिल्मका चर्चीत अभिनेता अल्लु अर्जुनको जन्म चेन्नईमा भएको हो । उनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । सन् २०१३ मा आएको फिल्म गंगोत्रीबाट उनले फिल्ममा डेब्यु गरेका थिए ।
३. रजनीकान्त
क्वालिफिकेशनः ग्रयाजुएट (मद्रास फिल्म इन्सिटुट)
रजनीकान्तको असली नाम शिवाजी राव गायकवाड हो । रजनीकान्तले आफ्नो प्राइमरी पढाई प्राइमरी स्कुलबाट पुरा गरे । पछि उनले आचार्य पाठशालामा भर्ना भएका थिए । त्यसपछि उनले मद्रास फिल्म इन्सिटुटबाट आफ्नो पढाइ पुरा गरे ।
४. राणा दग्गुबत्ती
क्वालिफिकेशनः ग्रयाजुएट (इण्डिस्ट्रियल फोटोग्राफी)
५. दिगंत
क्वालिफिकेशनः बि.कम
६. पृथ्वीराज
क्वालिफिकेशनः आइटीमा व्याचलर डिग्री (तास्मिानिया विश्वविद्यालय)
७. नागा चैतन्य
क्वालिफिकेशनः बि.कम (ट्रिनीटी कलेज, लण्डन)
हलिउड स्टुडियो क्लालिफोर्निया डान्स र एक्टिङमा डिग्री
८. जीवा
क्लालिफिकेशन–१२ पास (मल्टिमिडया ग्राफिक्स कोर्स)
९ . सुर्या
क्लालिफिकेशनः बि.कम
१०. रामचरण तेजा
क्वालिफिकेशनः पद्य शेषाद्री बाल भवनबाट स्कुलिङ
११. निबिन
क्वालिफिकेशनः बि.टेक