अभिनेता सौगात मल्ल केही समयको विश्राम पछि अब धमाधम फिल्ममा व्यस्त हुन थालेका छन्। उनले केही दिन भित्रै दुई फिल्म साइन गरिसकेका छन्। बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने फिल्म... Read more
भारतमा अहिले चुनावको माहोल बनिरहेको छ। धेरै ठाउँमा चुनाव बहशको विषय बनिरहेको छ। बलिउड सेलिब्रेटीहरुमा पनि यसको प्रभाव बलियो बनेको छ। चुनावको चर्चा बलिउडमा पनि सुरु भइसकेको छ। धेरै सेलिब्रेटी... Read more
चैत्र २९ बाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’को लभ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘फ्लाइङ’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा दे... Read more
चैत्र २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’को व्यापारिक रिपोर्ट सार्वजनिक भएको छ। सार्वजनिक ४ दिने व्यापारिक रिपोर्टमा फिल्मको ग्रस कलेक्सन ४ करोड माथी देखिन्छ। सार्वजनिक कलेक्सनमा... Read more
जेठ ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा’ सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। नरेश भट्टराईको शब्द रहेको गीतमा तारा र दीपा... Read more
निकै महंगो पारिश्रमिक लिएर नायिका पूजा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। ‘तिमी सँग’ निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ फिल्म ‘पोई पर्यो काले’मा पूजा अनुबन्ध... Read more
दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को पहिलो गीत सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर फिल्ममा समावेश ‘चिरी च्याट्टै’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा... Read more
नायक रमित ढुंगानाले दुई अमेरिकी प्रोफेसरलाई सम्मान गरेका छन्। नेपाल घुम्न आएका केर्नल युनिभर्सिटीका दुई प्रोफेसर क्याथरिन मार्च र डेबिड होल्मबर्गलाई रमितले सम्मान गरेका हुन्। सम्मानित दुई प्... Read more
बैशाख २० मा आउने फिल्म ‘दाल भात तरकारी’को ट्रेलर रिलिज भएको छ। कमेडीले भरपुर ट्रेलरमा विदेश मोहले ग्रसित मान्छेलाई चित्रण गरिएको छ। ट्रेलरमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्... Read more
हामी वर्ष २०७५ को अन्त्यमा आइपुगेका छौँ । यस वर्षको फिल्म व्यापारलाई हेर्ने हो भने उदेकलाग्दो नै छ । आशलाग्दा चलचित्रहरुले पनि आशातित व्यापार गर्न सकेनन् । केही सिमित फिल्मले मात्र लगानी बचा... Read more