नयाँ वर्षलाई लक्षित गर्दै दुई फिल्मले रिलिज मिति पक्का गरेका छन्। फिल्म ‘प्रेम गीत ३’ ले यस अघि नै चैत ३० गतेलाई रिलिज मिति पक्का गरेको थियो। अब यसै मितिमा अर्को तेस्रो सिरिज पन... Read more
नायक विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गरिएको पोस्टरमा विराजसँगै मुख्य नायिका निकिता चण्दक फिचर छन्। पोस्टरमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत... Read more
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले लगतार एकपछि अर्को फिल्ममा सहकार्य गरिरहेका छन्। अब पुन: यो जोडीले नयाँ फिल्ममा काम गर्ने भएको छ। जय शम्भु निर्देशन गरेका निर्देशक रुपेश थिङको नयाँ फिल... Read more
फिल्म ‘सेल्फी किङ’को पोस्टर सार्वजनिक भएको छ। माघ २४ गतेलाई रिलिज मिति पक्का गर्दै निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता विपिन कार्कीमात्र फिचर छ... Read more
फिल्म ‘दि कर्मा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। माघ १७ गतेलाई रिलीज मिति तोक्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। प्रचार प्रसारका पहिलो सामग्री स्वरुप पोस्टर रिलीज गरिएको निर्माता जयरा... Read more
अनमोल केसी अभिनित फिल्म ए मेरो हजुर ३ ले बक्स अफिसमा निकै उत्साहजनक व्यापार गर्यो। उक्त फिल्मबाट अनमोलको खस्किदै गएको करिअर पुन: उत्कर्षमा पुगेको थियो। अनमोलले पुन यस फिल्मको सिरिजमा नै काम... Read more
फिल्म ‘म यस्तो गीत गाउँछु २’को एक गीतको छायांकन सकिएको छ। ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थान... Read more
नायिका आंचल शर्माले यसै वर्ष बिबाह गर्ने तयारी गरिरहेकी छिन्। गत एक वर्षदेखि प्रेममा रहेकी आंचलले बिबाहको तयारी गरेकी हुन्। उनी गत वर्षदेखि डाक्टर उदिप श्रेष्ठको प्रेम थिइन्। त्यहीँ प्रेमलाई... Read more
खिलाडी नायकको रुपमा परिचित बलिउड अभिनेता अक्षय कुमार हरेक विधाका फिल्ममा आफूलाई अब्बल सावित गरेका छन्। अक्षयलाई विषेशगरी एक्सन फिल्ममा रुचाइन्छ। कमेडी र पारिवारिक कथामा पनि अक्षयलाई देख्न सक... Read more
फिल्म ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ फिल्म ‘अन्तरे’मा पनि अभिनय गर्ने भएका छन्। सत्यराज चौलागाईंले निर्देशन गर्ने यस फिल्ममा उनले अन्तरे अ... Read more