हलीउड सिंगर सेलेना गोमेज प्राय सधै आफ्नो बोल्ड स्टेटमेन्ट्सलाई लिएर चर्चामा रहेकी हुन्छिन् । तर, यस पटक मामिला अरु नै छ । सुन्नमा आएको छ कि सेलेनाले एक कोचसँग डील साइन गरेकी छिन । त्यसको मूल... Read more
लन्डनबाट प्रकाशित हुने इस्टर्न आइ नामक एक पत्रिकाले बलिउड अभिनेत्री दीपिका पादुकोणलार्इ एसियाकै कामुक महिला घोषित गरेको छ । उक्त पत्रिकाले हरेक वर्ष घोषणा गर्दै आएकोमा सन् २०१६ का लागि दीपिक... Read more
बलीउड अभिनेता रितिक रोशन हालसम्म एसियाका सबैभन्दा सेक्सी पुरुषको रुपमा मानिन्थे । तर, यो उपाधि अब अरु कसैले पाएको छ । एक ब्रिटिश मुलका पाकिस्तानी गायक जेन मलिकले रितिकलाई पछि पारेका छन् । यस... Read more
बलिउड अभिनेत्री करिना कपुर अबको केही दिनमा नै आमा बन्दैछिन । चिकित्सकले उनलाई २० डिसेम्बरको मिति दिएका हुन् । तर, यसको अर्थ के होइन भने करिना बाहिर निस्केकै छैनन् । उनी गर्भवती भएको समाचार आ... Read more
बलीउड अभिनेता अमिताभ बच्चनको बारेमा धेरै कुराहरु बाहिर आइसकेका छन् । इलाहाबादमा जन्मेर नैनीताल तथा दिल्लीमा पढेका अमिताभले सुरुवाती दिनमा धेरै अफ्ठ्यारा र दुखका दिनहरु झेल्नुप¥यो । पहिले उनी... Read more
टेलिभिजन स्टार पेरिस हिल्टन ३५ वर्षकी भइसकेकी छिन् । एक वर्षअघि नै उनको विवाह गर्ने कुरा व्यापक चर्चामा थियो । तर, अहिलेसम्म पनि उनको विवाह हुन सकेको छैन । यसअघि उनले विवाह गर्ने भनेका केटा... Read more
बलीउडस्टार सलमान खानको विवाहको विषयमा जहिले पनि चर्चामा रहेको छ । यसबारे उनका भार्इहरु अरबाज खान र सोहेल खानले ‘कफी विथ करण’ सो मा बोलेका छन् । शोका दौरान अरबाज र सोहेल खानले सलमान खानको विव... Read more
बलीउडमा केही यस्ता अभिनेताहरु पनि रहेका छन् जसले इन्जिनियरिङको पढाइ सकेपछि फिल्म लाइनमा आफ्नो भविष्य खोजे । केही अभिनेताहरु पारिवारिक दबाबमा आएर इन्जिनियरिङ समेत गरेको बताउँछन् । तर, लुकीछिप... Read more