नेपाली फिल्म ५१ दिनसम्म हलमा चल्नु भनेको दुर्लभ जस्तै भैसक्यो । एक सातामै फिल्मले लगानी उठाएर मुश्किलले ३ सातासम्म हलमा टिकेका उदाहरण छन् । नेपाली फिल्मले ५१ दिन मनायो भन्ने सुन्दा पनि अचम्म... Read more
केही कलाकार पहिलो फिल्म असफल भएपनि, पछि राम्रो ब्यानरको साथ पाएर उठेका छन् । तर, केही कलाकार पहिलो फिल्ममै झट्का खाएपछि थन्किएका छन् । फिल्म ‘ग्याङस्टार ब्लूज’बाट डेब्यू गरेका अभिनेता आशिरमा... Read more
नेपाली फिल्म बजारमा २ जोडीको चर्चा खुबै छ । जब, यी दुई जोडी फिल्मी पर्दामा एकसाथ काम गर्न लागेको चर्चा भयो, त्यसपछि यी दुइको जोडी सुहाउँछ र भन्ने खालका प्रश्न उब्जिएका छन् । पहिलो जोडी हुन्,... Read more
तपाई, अभिनेता राजेश हमाललाई मौका मिलेको भेला भेट्नुहोस् र सोध्नुहोस् कि, तपाइ फिल्म कहिले बनाउने ? हमालको एउटै जवाफ आउँछ, कथामा काम भैरहेको छ । हमालले फिल्म निर्देशन गर्ने भनेको चर्चा पनि बि... Read more
नोभेम्बर ५ मा चलचित्र संघले अमेरिकाको डल्लासमा अवार्ड गर्ने भनेर खुबै चर्चा भयो । अवार्डका लागि टप ३ को नाम पनि सार्वजनिक भयो । तर, अन्तत, अवार्ड नै भएन । अवार्डका लागि कलाकारको भिसा नै नलाग... Read more
फिल्म ‘शेरबहादुर’ माघको १९ गतेबाट रिलिज हुने भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको एउटा आइटम गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीतमा... Read more
निर्देशक मिलन चाम्स आफू निर्देशित तथा निर्मित जुनसुकै फिल्मको पनि प्रिमियर बेलायतमा गर्छन् । बेलायतमा नै बसोबास गर्दै आएका चाम्सले आफू निर्देशित नयाँ फिल्म ‘ह्याप्पी डेज’को पनि भव्य प्रिमियर... Read more
नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता दयाहाङ राइको स्टारडम कमजोर बनेको चर्चा हुन थालेको छ । निरन्तर फिल्म असफल भएपछि दयालाई हेर्न हलमा दर्शक पुग्न छाडेको चर्चा हुन थालेको छ । लामो समयपछि अभि... Read more
अभिनेता हरिवंश आचार्य सोमबारबाट ६० बर्षमा प्रवेश गरे । ६० बर्षमा प्रवेश गरेपनि हरिवंशले आफूलाई बच्चै ठानेका छन् । सोमबार रेडियो अडियाको आयोजनामा जन्मदिनको केक काट्दै गर्दा उनले आफूलाई बच्चा... Read more
अभिनेता अनमोल केसी अहिले फिल्म ‘कृ’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । यो फिल्मलाई माघ २६ गते रिलिज गर्ने तयारी गरिएको छ । यो फिल्मको लागि अभिनेता अनमोल केसी... Read more